यस कार्यालयको स्थापना २०७७ सालमा भएको हो । यस आयोजना कार्यालयले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भौगोलिक रुपमा हिमाल, पहाड र तराई गरी तीनै धरातलीय स्वरुपलाई समेटेको छ । यस आयोजना कार्यालय अन्तर्गत झोलुङ्गे पुल, सडक पुल, सडक योजनाहरु कार्यान्वयन गर्दै आइरहेको छ ।