उपलब्धीहरुः
हालसम्म प्राप्त भएका प्रमुख उलब्धीहरु यस प्रकार रहेका छन्
१. सडकको पहुँच भएका जिल्लाहरु – ९ वटै (सुदूरपश्चिम प्रदेशका सबै)
२. झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम -१३
३. तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रम –२
४. बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम –५५
५. सडक पूर्वाधार विकास कार्यक्रम –२६
६. स्थानीय पूर्वाधार विभाग – १
७. स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना – १० (चालु आ.व.)