उपलब्धीहरुः
हालसम्म सम्पन्न भएका प्रमुख उलब्धीहरु यस प्रकार रहेका छन्
१. सडकको पहुँच भएका जिल्लाहरु – ९ वटै (सुदूरपश्चिम प्रदेशका सबै)
२. झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम -1 देउरारेगम झो.पू.
३. हालसम्म सडक योजना सम्पन्न -19 वटा
४. सडकपुल सम्पन्न -२ वटा (होपरीगाड सडकपुल)
५. आ.व.२०८२/८३ मा ४.७ कि.मी. सडक कालोपत्रे
६. आ.व.२०८१/८२ मा १३.४ कि.मी. सडक कालोपत्रे भएको